नेटवर्किङमा ठगिने थपिए

 साइन ग्रुपका नाममा काठमाडौं आएर पिरामिड शैलीको नेटवर्किङ विस्तार गर्न आएका २० भारतीय पक्राउसँगै थप पीडित प्रहरीको सम्पर्कमा आएका छन् । प्रहरी परिसर काठमाडौंले बुधबार थप तीन पीडितको निवेदन दर्ता गरेको … Read More

मीन भामको ‘अ इयर अफ कोल्ड’लाई ६० हजार डलर ग्रान्ट

नेपाली फिल्म निर्देशक मीनबहादुर भामको फिल्म ‘अ इयर अफ कोल्ड’को स्क्रिप्टले नर्वेजियन साउथ फिल्म फन्ड (सरफन्ड) बाट ६० हजार डलरको ग्रान्ट सहयोग जितेको छ । सरफन्डले विश्वभरबाट आएका ५२ स्क्रिप्टमध्येबाट उत्कृष्ट … Read More

तरकारीमा बिचौलिया : प्रतिवेदन बनाउँदै, दराजमा थन्काउँदै

 तत्कालीन आपूर्ति विभागका महानिर्देशक तथा हालका यातायात व्यवस्था विभागका महानिर्देशक कुमार दाहालका अनुसार करिब सवा एक वर्षअघि बजारमा तरकारीको मूल्य अस्वाभाविक बढेपछि तत्कालीन निर्देशक निरज पौडेलको संयोजकत्वमा कार्यदल गठन भएको … Read More

पाँचथर हत्या काण्डबारे मिक्लाजुङ गाउँपालिका अध्यक्ष भन्छन्- ‘हामी पुग्दा घटनास्थल रगताम्मे थियो

 मैले यो घटना मंगलबार बिहान ६ बजेर ११ मिनेटमा थाहा पाएँ । थाहा पाउने वित्तिकै नजिकैको प्रहरी चौकीमा खबर गरेँ । र, इन्सपेक्टरसहित हामी घटनास्थलमा पुग्यौं । तत्कालै जिल्ला प्रशासन कार्यालय र जिल्ला … Read More

पाँचथर हत्या काण्ड : भागेर बाँच्न सफल बालिका भन्छिन् – ‘धारिलो हतियारले पालैपालो सबैलाई प्रहार गरे’

गएराति पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ आरुबोटेमा भएको हत्यामा संलग्न व्यक्तिले आफ्नो अनुहार छोपेर २ परिवारका ९ जनाको हत्या गरेको घटनामा भागेर बाँच्न सफल १२ वर्षीया बालिकाले बताएकी छन् । भागेर बाँच्न सफल … Read More

एकमुखे रुद्राक्ष बेच्नै भन्दै ठग्दै

वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जान भन्दै काठमाडौं आएका इलामका भुपेन्द्र सुनवार अनौठो आपतमा परे । घटना गत शुक्रबारको हो । स्वास्थ्य परीक्षणका निम्ति मिनभवनमा रहेको सिभिल अस्पतालमा पुगेका उनी डाक्टर भेट्ने … Read More

RSS
Follow by Email
Facebook
Twitter